मुख्य सामग्रीमा स्किप गर्नुहोस्
  • नेपाली ‎(ne)‎
    • English ‎(en)‎
    • नेपाली ‎(ne)‎
  • Log in
Logo

नेपाल सरकार
युवा, श्रम तथा रोजगार मन्त्रालय
श्रम तथा रोजगार सिकाइ व्यवस्थापन प्रणाली

व्लकहरु

Welcome छोड्नुहोस्
श्रम तथा रोजगार सिकाइ व्यवस्थापन प्रणाली (Labour and Employment Learning Management System-LnE-LMS) मा यहाँलाई स्वागत छ! यो प्रणाली श्रम तथा रोजगारको क्षेत्रमा ज्ञान आर्जन गर्न, सीप अभिवृद्धि गर्न तथा दक्षता सुदृढ गर्न अवसर प्रदान गर्ने उद्देश्यले तयार गरिएको हो।

अध्ययन कर्ताले यस प्रणालीबाट श्रम प्रशासन, रोजगार प्रवर्द्धन, श्रम सम्बन्ध, व्यावसायिक सुरक्षा तथा स्वास्थ्य, सामाजिक संवाद, श्रम सम्बन्धी मापदण्ड लगायत श्रम तथा रोजगारसँग सम्बन्धित विषयहरूका पाठ्यक्रम, सिकाइ सामग्री, स्रोतसामग्री तथा मूल्याङ्कनमा पहुँच अभिवृद्दी गर्न सक्छन्।

यो प्रणालीले निरन्तर, सहज र आफ्नो ईच्छा अनुसारको गति तथा अनुकूलतामा सिक्ने अवसर प्रदान गर्छ। यसले अध्ययन कर्ताहरूलाई जहाँसुकै र जुनसुकै समयमा आफ्नो सिकाइका लक्ष्य हासिल गर्न आवश्यक ज्ञान र सीप विकास गर्ने अवसर प्रदान गर्दछ।
Skip block 41 छोड्नुहोस्
Front - Learning छोड्नुहोस्
  
सिक्ने
 
यहाँ तपाईले श्रम तथा रोजगारका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित गुणस्तरीय सिकाइका लागि आवश्यक सामग्रीहरु प्राप्त गर्नुहुनेछ।
Front - Enhance छोड्नुहोस्
  
दक्षता अभिवृद्धि गर्ने
 
यहाँ तपाईले आफ्नो ज्ञान, सीप तथा दक्षतालाई विकास र सुदृढ गर्न सक्नुहुनेछ।
Front - Achieve छोड्नुहोस्
  
उपलब्धि हासिल गर्ने
 
यहाँ तपाईले आफ्नो सिकाइको प्रगति अनुगमन गर्न र हासिल गरेका उपलब्धिका लागि प्रमाणपत्र प्राप्त गर्न सक्नुहुनेछ।
Front - Pace छोड्नुहोस्
  
अनुकुलता अनुसार सिक्ने
 
यहाँ तपाईले आफूलाई अनुकूल हुने समय र स्थानबाट आफ्नै गतिमा सिक्न सक्नुहुनेछ।
Custom MOYLE फ्रन्टपेज छोड्नुहोस्
विशेष पाठ्यक्रमहरू
Delivering Effective Public Employment Services in Nepal (English) Public Employment Services Delivering Effective Public Employment Services in Nepal SELF-PACED | ... नेपालमा प्रभावकारी सार्वजनिक रोजगार सेवा प्रवाह सार्वजनिक रोजगार सेवा पाठ्यक्रम मार्गदर्शन: नेपालमा प्रभावकारी सार्वजनिक रोजगार सेवा प्रवाह स्व-अध्ययन | ... नेपालमा प्रभावकारी सार्वजनिक रोजगार सेवाको विकास तथा व्यवस्थापन सार्वजनिक रोजगार सेवा पाठ्यक्रम मार्गदर्शन: नेपालमा प्रभावकारी सार्वजनिक रोजगार सेवाको विकास तथा व्यवस्थाप...
सबै पाठ्यक्रमहरू हेर्नुहोस् ⟶
सिकाइका क्षेत्रहरू
सार्वजनिक रोजगार सेवा › श्रम सम्बन्ध › व्यावसायिक सुरक्षा तथा स्वास्थ्य › रोजगारी तथा सीप विकास › सामाजिक सुरक्षा तथा सामाजिक कल्याण ›
सबै क्षेत्रहरू हेर्नुहोस् ⟶
सूचनाहरू
New Course Added A new course on "Collective Bargaining" has been added.
सबै सूचनाहरू हेर्नुहोस् ⟶
सहायता तथा सहयोग
प्रयोगकर्ता मार्गदर्शिका यो प्रणाली कसरी प्रयोग गर्ने भन्नेबारे जानकारी प्राप्त गर्नुहोस्। बारम्बार सोधिने प्रश्नहरू सामान्य रूपमा सोधिने प्रश्नहरूको उत्तर खोज्नुहोस्। सहायता कक्षमा सम्पर्क गर्नुहोस् हाम्रो सहायता कक्षबाट आवश्यक सहयोग प्राप्त गर्नुहोस्।
सहायता कक्षमा जानुहोस् ⟶
Info - Platform छोड्नुहोस्
  
यो प्रणाली सरकारी कर्मचारी तथा पदाधिकारीहरू, सामाजिक साझेदारहरू, श्रमिक, रोजगारदाता, श्रम तथा रोजगार क्षेत्रका व्यावसायिक तथा कार्यान्वयनमा संलग्न व्यक्तिहरू र अन्य सबै सरोकारवालाहरूका लागि श्रम तथा रोजगारसम्बन्धी निरन्तर सिकाइका अवसरहरू प्रदान गर्ने उद्देश्यले विकास गरिएको हो।

सर्वाधिकार सुरक्षित: नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय।
|
यो प्लेटफर्मलाई अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले नेपालमा रोजगार सेवा केन्द्रहरूको सुदृढीकरण (SESC) परियोजना अन्तर्गत सहयोग गरेको छ।
हाम्रो मोबाइल एप डाउनलोड गर्नुहोस्:  
Data retention summary